मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक
▸ यस स्टोरीको अंश: नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल
नेपाल-चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, आवागमनमा सहजता, सम्भावित अपराध, चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›