नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल

यस स्टोरीको अंश: नेपाल–भारत सीमा सुरक्षा बैठकमा तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल
nagariknews.nagariknetwork.com · 4 दिन अघि

सितामढीमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय बैठकमा सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणबारे छलफल भएको छ । बैठकमा नेपालतर्फबाट इन्द्रदेव यादव र भारततर्फका उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति थियो । बैठकमा मदिरा तस्करी नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम, आपराधिक गतिविधि नियन्त्रण र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू