तीन मौसमी प्रणालीको असर कायमै, चट्याङसहित वर्षाको सम्भावना

यस स्टोरीको अंश: पश्चिमी वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
ehimalayatimes.com · 5 दिन अघि

नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसको प्रभावले देशका विभिन्न प्रदेशमा बादल लाग्नुका साथै वर्षा र चट्याङको सम्भावना देखिएको छ। अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू