देशका धेरै ठाउँमा पानी पर्ने

www.saralpatrika.com · 1 दिन अघि

मौसमविद्हरूले आगामी शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । बिहीबार बेलुकादेखि सुरु भई शुक्रबार राति तुलनात्मक रूपमा बढी हुने सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले बादल बढ्ने र मेघगर्जन तथा चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू