देशभर मौसमको दोहोरो प्रभावः एकातिर तातो लहर, अर्कोतिर वर्षा

www.diyopost.com · 3 दिन अघि

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरणअनुसार सोमबार देशभर मौसमको अवस्था फरक-फरक रहने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो लहर’ चल्ने सम्भावना रहेको छ भने देशका धेरै पहाडी, मध्य तथा पूर्वी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू