अमृत झाको रिहाइ भएको भन्दै गलत सूचना दिएकोमा परराष्ट्रले माग्यो माफी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.dainiknepal.com · 1 हप्ता अघि

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै परराष्ट्र मन्त्रालयले गलत सूचना दिएको स्वीकार गर्दै माफी मागेको छ। मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो। झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू