सुकुम्बासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्तीबाट विस्थापित परिवार बनेपा होल्डिङ सेन्टरमा बस्दै, मानवअधिकार आयोगमा उजुरी
काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही समय अघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ। कतै भत्किएका बाँसका टुक्रा छन्, कतै च्यातिएका त्रिपाल, कतै पुराना कपडा र भाँडाकुँडा। त्यही बस्तीबाट विस्थापित भएका ६४ वर्षीय लालबहादुर लिम्बू आफ्नो परिवार सहित बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›