सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली क्षेत्र (तस्बिरहरु)
▸ यस स्टोरीको अंश: थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार खुला र फराकिलो
सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिएको छ। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो। बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›