सम्झेर साँझ: प्रकाश सायमी

यस स्टोरीको अंश: कविडाँडा साहित्य समाजले दुई स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्‍यो
www.saralpatrika.com · 5 दिन अघि

प्रकाश सायमीलाई सम्झिँदा मेरो मनमा सबैभन्दा पहिले एउटा सजीव कार्यकक्षको पर्दा खुल्छ– ‘मधुपर्क’ मासिकको त्यो सानो कोठा, जहाँ शब्दहरू धुपका वासना सरह उड्थे र विचारहरू फूलका सौन्दर्य सरह उज्यालो छर्दै फैलिन्थे। म त्यतिबेला ‘मधुपर्क’ मासिक पत्रिकामा कला स्तम्भ लेख्थेँ। उहाँ त्यही कोठामा इतिहासका बिर्सँदै गएका पानाहरूलाई आफ्नै स्वरले पुनर्जीवित गरिरहनुहुन्थ्यो। कतिपय दिवङ्गत साहित्यकारसँगका रोचक घटना सुनाउनुहुन्थ्यो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू