विपक्षीले प्रधानमन्त्री खाेजेपछि सभामुखकाे जवाफ– उहाँ सदनमा आउने तयारी गरिरहनुभएको छ
▸ यस स्टोरीको अंश: विपक्षी दलले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै संसदमा विरोध जारी राखे
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री संसद बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन् । विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र उहाँ सदनमा छलफल भएको विषयमा जानकार रहेको बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›