विपक्षीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न माग गरेपछि सभामुखले बालेनसँग गरे छलफल

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
lokaantar.com · 6 दिन अघि

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै विपक्षीले संसद् अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेर सभामुखले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू