आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
▸ यस स्टोरीको अंश: बेलायतका इण्डो प्यासिफिक मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन
शनिबार शनिदेवलाई खुशी पार्नाले जीवनमा नयाँ ऊर्जा ल्याउन सकिन्छ । शनिदेव सूर्यका पुत्र हुन् र उनी हाम्रा कर्मअनुसार फल प्रदान गर्दछन् । यस दिन तेल दान, पिपलको पूजा, कालो तिल दान, छालाका जुत्ताचप्पल दान, शमीको रूखको पूजा र हनुमानको सामुन्ने सर्स्युको तेलको दीप बालेर हनुमान चालिसा पाठ गर्नाले शुभ फल मिल्ने विश्वास गरिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›