कङ्गोमा इबोलाको प्रकोपबाट ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम बढ्यो
▸ यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण ८७ जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का अनुसार यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध छैन । यस प्रजातिको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›