सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने
▸ यस स्टोरीको अंश: सहिदकी छोरी आकृति राई एसइईमा उत्कृष्ट नतिजा ल्याई, भविष्यमा देश सेवा गर्ने लक्ष्य
नारायणगढ–भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घरमा उनकी छोरी आकृति राईले एसइईमा राम्रो अंकसहित उत्तीर्ण भएपछि खुसी छाएको छ । आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उनलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित