एसइईमा उत्कृष्ट भएका तारकेश्वरका विद्यार्थीहरूलाई सम्मान

यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
www.setopati.com · 3 दिन अघि

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण भएका काठमाडौंको तारकेश्वरका विद्यार्थीहरूलाई सम्मान गरिएको छ। शनिबार 'परिवर्तन अभियान नेपाल' ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू