एसईईमा उत्कृष्ट नतिजा ल्याउने शिव माविका छात्रालाई नौमती बाजासहित भव्य सम्मान
▸ यस स्टोरीको अंश: एसईई नतिजा सार्वजनिक: कर्णालीमा ५९% उत्तीर्ण, देशभर १,५९५ ले ल्याए ४ जीपीए
एसईई परीक्षा २०८२ मा जीपिए फोर ल्याएका २ छात्राकाे सम्मानमा माैलिक नाैमति बाजा बजाएर शिव नमुना मावि कावासाेतीले नगर परिक्रमा गरेकाे छ । बिद्यालयका प्राचार्य अर्जुन पाैडेलका अनुसार सर्वोत्कृष्ट नतिजा ल्याउने छात्राद्वय प्रेरणा रानाभाट र आकृति भुसाललाई जनही नगद ३० हजार रूपैयाँ र अविर लेपन गरि फूलमालाले सम्मान गर्दै नगर परिक्रमा गराईएकाे हाे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित