कोलकातामा फुटबल खेलाडी मेस्सीको प्रतिमा किन हटाइँदै छ?

यस स्टोरीको अंश: एशियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित नेपाली क्रिकेट टोलीको बिदाइ
himalpress.com · 1 दिन अघि

भारतको कोलकातामा चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति स्थापना गरिएको पाँच महिनापछि पश्चिम बंगाल सरकारले सुरक्षासम्बन्धी कारण देखाउँदै हटाउन लागेको छ । तीव्र हावा लाग्दा मूर्ति हल्लिएको गुनासो आएपछि अधिकारीहरूले निरीक्षण गरी भविष्यमा कुनै दुर्घटना नहोस् भन्ने चाहनाले यसलाई हटाउने योजना बनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू