कति छ आज सुनचाँदीको मूल्य ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
newspolar.com · 1 हप्ता अघि

सोमबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९४ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ५ हजार ४०० रूपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू