५५ सय रूपैयाँले घट्यो सुनको मूल्य
विहीबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९० हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८५ हजार रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २१५ रूपैयाँले घटेर ४ हजार ८६५ रूपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित