मध्यपूर्वमा तनाव घट्ने संकेतपछि विश्व अर्थतन्त्रमा राहतको अपेक्षा

यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
www.nepaljapan.com · 2 दिन अघि

अमेरिका र इरानबीच सम्भावित शान्ति सहमति तथा मध्यपूर्व क्षेत्रमा तनाव कम हुने संकेतसँगै अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार ठूलो गिरावट आएको छ । नयाँ कारोबार सुरु भएसँगै कच्चा तेलको मूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेपछि विश्व बजारमा ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता केही कम भएको विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सहमति धेरै हदसम्म टुंगिएको दाबी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू