ईभीको मोटर क्षमताको टिप्पणीसँगै नाइमाको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: नाइमाले ईभी मोटर क्षमताको टिप्पणीमा ध्यानाकर्षण गरायो, प्राधिकरणका कर्मचारी सञ्चालक बन्दा महालेखाको प्रश्ननेपालमा विद्युतीय सवारी साधन (ईभी)को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममार्फत भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले ध्यानाकर्षण गराएको छ। यस विषयलाई नाइमाले यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलसमेत उठाउँदै ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा राखेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›