कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौँ, थारु समुदायको सहभागिता बढाउनुपर्छ : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापाले जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या भएको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेसलाई बदल्ने संकल्प गरिएको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›