धनराज गुरुङकी पूर्वपत्नी ज्योतिका नाममा अदालतद्वारा २१ दिने सूचना जारी

यस स्टोरीको अंश: मितेरी सहकारी हिनामिना प्रकरण: ज्योति गुरुङलाई अदालतमा उपस्थित हुन २१ दिने सूचना
nayapage.com · 5 दिन अघि

ललितपुर जिल्ला अदालतले मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको मुद्दामा नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङका नाममा २१ दिने म्याद सूचना जारी गरेको छ । ज्योति गुरुङमाथि ललितपुरमा रहेको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना (ठगी) गरेको गम्भीर आरोप छ । अदालतले जारी गरेको सूचनामा ज्योतिको तीनपुस्ते विवरण समेत खुलाइएको छ, जसमा उनको पतिको नाममा कांग्रेस नेता धनराज गुरुङ नै उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू