पशुपतिनाथमा भारतीय गृहमन्त्रीबाट ४० किलो चन्दन अर्पण
▸ यस स्टोरीको अंश: भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
भारतीय गृहमन्त्री अमित शाहले आराध्यदेव पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा–आराधना प्रयोजनका निम्ति ४० किलो चन्दन अर्पण गरेका छन् । प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको चन्दन गुठी संस्थान, पशुपति गोश्वारा कार्यालयकी प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित