बेलायती ‘इन्डो-प्यासिफिक’ मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन

यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन र आध्यात्मिक भ्रमण
www.khasokhas.com · 2 दिन अघि

बेलायतकी ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छिन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए । पशुपतिनाथको दर्शनपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू