कङ्गोमा इबोला बढ्दो प्रकोपबारे डब्ल्यूएचओ चिन्तित

यस स्टोरीको अंश: कङ्गो र युगान्डामा इबोला प्रकोप: ८८ जनाको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा स्वास्थ्य आपत्काल घोषणा
gorkhapatraonline.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोपबारे चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो समयमा युगान्डामासमेत फैलिरहेको इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भएको छ । डब्ल्यूएचओका प्रमुख गेब्रेयससले इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू