पश्चिम पहाडका पर्यटन गन्तव्य आन्तरिक पर्यटकले भरिए

यस स्टोरीको अंश: लामो बिदाले मुस्ताङ र पाल्पाका पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल बढ्यो
www.karobardaily.com · 1 दिन अघि

जेठको उखरमाउलो गर्मीमा पहाडी गन्तव्य तथा हिल स्टेसनमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । बुटवल, भैरहवालगायत तराईका सहरबजारबाट पाल्पाका विभिन्न पर्यटकीय गन्तव्य र हिल स्टेसनमा गर्मी छल्न पुग्ने पर्यटक बढेका हुन्। पर्यटक बढेसँगै तानसेनका होटलमा अकुपेन्सी पनि राम्रो रहेको होटल संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू