अमेरिकी सेनाको अर्को कारबाही: समुद्रमा ‘लागू औषध बोकेको’ आशंकामा डुङ्गामाथि बमबारी, २ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घनको गम्भीर आरोप लगाए
अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागूऔषध (ड्रग्स) ओसारपसार गरिरहेको आशंकामा एउटा डुङ्गामाथि फेरि शक्तिशाली आक्रमण गरेको छ। बुधबार भएको यस हवाई आक्रमणमा परी डुङ्गामा सवार दुई जना पुरुषको मृत्यु भएको छ। अमेरिकी सेनाले सामाजिक सञ्चालमा एउटा श्रब्यदृश्य(भिडियो) सार्वजनिक गरेको छ, जसमा समुद्रमा तैरिरहेको एउटा डुङ्गामा ठुलो विस्फोट भएको र त्यसपछि धुवाँ र आगोको ज्वाला निस्किएको प्रष्ट देखिन्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित