अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

यस स्टोरीको अंश: वार्ता जारी रहेकै बेला अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको दाबी
nepalnews.com · 2 दिन अघि

अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी फौजले क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू र समुद्रमा सुरुङ (माइन) बिच्छाउन लागेका डुंगाहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमान्डले जारी युद्धविरामकै बीच आफ्ना सैनिकमाथि हुन सक्ने खतरा रोक्न संयमित ढंगले कारबाही जारी राखिएको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू