धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउ
newspolar.com · 1 हप्ता अघि

फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो । अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू