नेपालगन्जमा पाँच किलो अफिमसहित एकजना पक्राउ
▸ यस स्टोरीको अंश: नेपालगन्जमा पाँच किलो अफिमसहित एकजना पक्राउ, सीमा सुरक्षा अभियानमा सफलता
सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध अफिम र चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका-१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›