धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: पर्यटक भिसामा कफी सप चलाउने जापानी नागरिक अध्यागमनको नियन्त्रणमा
धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीको संयुक्त टोलीले समिक्षा हेल्थ केयर प्रा.लिमा खानतलासी गर्दा विभिन्न लागुऔषध बरामद भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›