ट्राफिक कारबाहीबाट ४ लाखबढी राजस्व सङ्कलन

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार २९ चालक कारबाहीमा, ४ लाख १७ हजार राजस्व सङ्कलन
arthadabali.com · 1 हप्ता अघि

बितेका २४ घण्टामा २ हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू