१ महिनामा ट्राफिक कारवाहीबाट ४४ लाख बढी राजस्व संकलन

यस स्टोरीको अंश: कास्कीमा ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन, २२ दुर्घटना
arthasarokar.com · 1 हप्ता अघि

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २ सय ६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू