सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व संकलन

यस स्टोरीको अंश: कास्की ट्राफिक कार्यालयद्वारा वैशाखमा ४४ लाखभन्दा बढी राजस्व संकलन
www.lokpath.com · 1 हप्ता अघि

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५०० राजस्व संकलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका छन् । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए । तीव्र गति, अनुमतिपत्र नलिई चलाएका र मादक पदार्थ सेवन गरी चलाएका सवारीसाधन दुर्घटनाका कारण हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू