किसानलाई डीडीसीले दियो १२ करोड भुक्तानी, निजी डेरीले ३ अर्ब अझै दिएनन्

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले १२ करोड बक्यौता भुक्तानी गर्‍यो, दैनिक १ करोड वितरण
www.canadanepal.com · 11 घण्टा अघि

दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरिएको संस्थानले जनाएको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू