दूध बिक्री गर्न सजिलो, भुक्तानीमा समस्या

यस स्टोरीको अंश: चितवनका दुग्ध किसान भुक्तानी समस्यामा, ५५ करोड बक्यौता
www.reportersnepal.com · 1 हप्ता अघि

समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिए । उनका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू