गर्मी छल्न स्वयम्भूनाथ स्तूप परिसरको पोखरीमा पौडी खेल्दै बाँदर(तस्बिरहरु)

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा गर्मी छल्न स्वयम्भूनाथका बाँदर पोखरीमा पौडी खेल्दै
www.sidhakura.com · 2 दिन अघि

पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ। अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन्। यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू