अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो

यस स्टोरीको अंश: विश्वकप फुटबल २०२२: अमेरिका, टर्किए, अष्ट्रेलिया र पाराग्वे समूह 'डी' मा
gorkhapatraonline.com · 4 दिन अघि

विश्वकप फुटबल–२०२६ को समूह ‘डी’ मा आयोजक अमेरिकाले चिरपरिचित प्रतिद्वन्द्वी पाएका छन् । सो समूहमा अस्ट्रेलिया, पाराग्वे र टर्किए पनि छन् । अमेरिकाले यी तिनै टिमसँग गत वर्ष मैत्री खेल खेलेको थियो । फुटबल विश्लेषकले यसलाई खुला समूह मानेका छन् । यस समूहमा रहेका टिममध्ये अमेरिका (१६) को वरीयता उच्च पनि छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू