‘गोल्डेन जेनेरेसन’ अमेरिकाको ‘डार्क हर्स’ छवि
▸ यस स्टोरीको अंश: काठमाडौंमा तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सुरु
अमेरिका आफ्नै देशमा विश्वकप खेल्दै छ । दोस्रोपटक विश्वकप आयोजक बन्दै गरेको अमेरिकाको विश्वकप सहभागिताको इतिहास भने निकै रोचक छ । सन् १९३० मा पहिलो विश्वकपको आयोजना हुँदा अमेरिकाले ठूला भनिएका फुटबल राष्ट्रलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । यसपालिको आयोजक टोलीलाई विश्वकपको ‘डार्क हर्स’ टोली भनिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित