दस महिनामा उठ्यो तीन अर्ब ६१ करोड राजस्व
▸ यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय भद्रपुरले १० महिनामा लक्ष्यको ८२.२१% राजस्व संकलन गर्यो
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ। यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›