रसुवामा रास्वपाको नयाँ जिल्ला समिति गठन, अध्यक्षमा वसन्त भट्ट चयन

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा नयाँ जिल्ला समिति गठन गर्‍यो
www.canadanepal.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि रहेको समिति विघटन गरेपछि पार्टीले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपसभापतिमा दावा लामा चयन भएका छन् भने सचिवको जिम्मेवारी रविन्द्र लोप्चनलाई दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू