रास्वपाको हनुमाननगर कंकालीनी नगर तदर्थ समिति गठन
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्रीद्वारा विदेशमा रहेका नेपालीका लागि ‘परराष्ट्र मित्र’ एप सार्वजनिक
सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले पालिका स्तरीय तदर्थ नगर समिति गठन गरेको छ । भेलाले पार्टीका कामेश्वरप्रसाद रोहिताको सभापतित्वमा १५ सदस्यीय नगर तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित