दुईदिने बिदापछि विद्यालयमा नयाँ समयतालिका, कार्यघण्टा मिलाउन सकस

यस स्टोरीको अंश: पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालयमा पठनपाठन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्था
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएपछि विद्यालय तहको पठनपाठन सञ्चालन र वार्षिक कार्यघण्टा मिलान गर्न पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था लागू गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्ले इन्धन खपत घटाउने उद्देश्यसहित गत चैत २२ गते सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू