दुई दिन सार्वजनिक बिदा- आवश्यकता, अवसर कि अन्योल?

यस स्टोरीको अंश: बाँकेमा हुलाक कार्यालयमार्फत घरमै राहदानी वितरण सुरु
www.setopati.com · 4 दिन अघि

नेपालमा करिब डेढ महिनादेखि दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरू भएपछि समाजका विभिन्न तहमा यसको व्यापक बहस चुलिएको छ । सरकारले प्रारम्भमा इन्धनको खपत घटाउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा लागू गरेको थियो । यस निर्णयले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंकिङ क्षेत्र तथा केही निजी संस्थाहरूमा प्रत्यक्ष प्रभाव पारेको छ । यद्यपि, दुई दिनको बिदाजस्तो नीति दीर्घकालीन रूपमा सफल बनाउन यसको प्रभावकारी कार्यान्वयन, स्पष्ट समन्वय, निरन्तर मूल्यांकन तथा व्यापक जनस्वीकार्यता अत्यन्त आवश्यक हुन्छ ।

पूरा लेख पढ्नुहोस् (9 मिनेट)

मिल्दाजुल्दा लेखहरू