सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
▸ यस स्टोरीको अंश: शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत
सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ वटा सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । श्री नारायणी आधारभूत विद्यालयमा सम्पन्न भएको कार्यक्रममार्फत बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराएको जनाएको छ । यस कार्यक्रमबाट १२ विद्यालयका वार्षिक १ हजार ५ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित