एनआईसी एशिया बैङ्कद्वारा वीरेन्द्रनगर, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण
▸ यस स्टोरीको अंश: एनआईसी एशिया बैंकले सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर सहयोग गर्यो
एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्याङ्की तथा मोटर जडान गरेको छ। विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैङ्कले पानी ट्याङ्की तथा मोटर जडान गरेको हो। १६७ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैङ्कका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला सुनारलाई पानी ट्याङ्की तथा मोटर जडान गरी हस्तान्तरण गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›