एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पानी ट्यांकी र मोटर जडान
▸ यस स्टोरीको अंश: सिद्धार्थ बैंकले तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्यो
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानी सुविधा सुधारका लागि पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ । विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्दै विद्यार्थी तथा शिक्षकका लागि स्वस्थ र शैक्षिक अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›