इजरायलमा आक्रमण गर्ने अक्टोबर ७ का मुख्य योजनाकार तथा हमासका सैन्य प्रमुख अल-हद्दाद मारिए

यस स्टोरीको अंश: हमासका सैन्य प्रमुख एजेदिन अल-हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि
www.enepalese.com · 1 हप्ता अघि

इजरायली सेनाले गाजामा गरेको एक शक्तिशाली हवाई आक्रमणमा हमास संगठनको सैन्य शाखाका प्रमुख इज अल-दिन अल-हद्दाद मारिएका छन् । हद्दाद सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणका मुख्य योजनाकारहरूमध्येका एक थिए । शुक्रबार भएको आक्रमणमा हद्दादसँगै अन्य ६ जना पनि मारिएको पुष्टि भएको छ । हमासलाई पूर्ण रूपमा निशस्त्र पार्ने जस्ता मुख्य मुद्दाहरूमा कुरा नमिल्दा शान्ति वार्ता अगाडि बढ्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू