हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

यस स्टोरीको अंश: इजरायलको दाबी: हमासका सैन्य नेता मुहम्मद ओदेह गाजा आक्रमणमा मारिए
www.pardafas.com · 1 दिन अघि

इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलका नयाँ नेता तथा अक्टोबर ७ को नरसंहारका योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले ओदेहको मृत्यु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा भएको जनाएको छ । ओदेह हमासको गुप्तचर स्टाफको प्रमुख थिए र दुई हप्ताअघि मात्र सैन्य प्रमुखमा नियुक्त भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू